Log inSign up
NDRRMA
5,235 posts
user avatar
NDRRMA
@NDRRMA_Nepal
Nepal's National Disaster Risk Reduction and Management Authority - official twitter account
Singhadurbar, Kathmandu
ndrrma.gov.np/np
Joined December 2019
33
Following
21.5K
Followers
  • user avatar
    NDRRMA
    @NDRRMA_Nepal
    15h
    तेज गरमी से अपना जान बचाईं || डा. नीरज से दीदी-बहिनी लोग के बातचीत... youtu.be/4ZVh-_6VG1s?si… via @YouTube
    464
  • user avatar
    NDRRMA
    @NDRRMA_Nepal
    16h
    प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईको अध्यक्ष्यतामा बैतडीमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको क्षमता विकास तालिम र 'विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१' सम्बन्धी छलफल तथा अन्तरक्रिया सम्पन्न।
    431
  • user avatar
    NDRRMA
    @NDRRMA_Nepal
    16h
    १३ असार, २०८३ #SitRep 2195 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । ndrrma.gov.np/np/daily-bulle… विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA
    815
  • user avatar
    NDRRMA
    @NDRRMA_Nepal
    Jun 26
    आफ्नो घर, खेत, व्यवसायको बीमा गरी विपद्को जोखिम हस्तान्तरण गरौं... @moha_nepal @NEOCOfficial #disaster #DisasterPreparedness #Insurance #RiskManagement
    00:00
    512
  • user avatar
    NDRRMA
    @NDRRMA_Nepal
    Jun 26
    मेडिकल फर्स्ट रेस्पोन्डर(MFR)र कोल्याप्स्ड स्ट्रक्चर सर्च एण्ड रेस्क्यू (CSSR)को प्रशिक्षक विकास पाठ्यक्रम(Instructor Dev. Courses)बारेमा छलफल।गृह मन्त्रालय,नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,नेपाल,राष्ट्रिय भूकम्प प्रविधि समाजका प्रतिनिधि तथा विषय विज्ञको सहभागिता।
    717
  • user avatar
    NDRRMA
    @NDRRMA_Nepal
    Jun 26
    १२ असार, २०८३ #SitRep 2194 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । ndrrma.gov.np/np/daily-bulle… विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA
    415
  • user avatar
    NDRRMA
    @NDRRMA_Nepal
    Jun 25
    हिजो सर्पले डसेर मोरङ, सिरहा, धनुषा, बारा, रुपन्देही, कैलाली, कञ्चनपुरलगायत जिल्लामा गरी ४ जनाको मृत्यु, ७ जना घाइते भए। बर्खा र गर्मीको समयमा सर्पले डस्ने जोखिम धेरै हुन्छ, सावधानी अपनाऔं... @moha_nepal @NEOCOfficial #follower #highlights #disaster #snakebites
    00:00
    507
  • user avatar
    NDRRMA
    @NDRRMA_Nepal
    Jun 25
    ११ असार, २०८३ #SitRep 2193 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । ndrrma.gov.np/np/daily-bulle… विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA
    423
  • user avatar
    NDRRMA
    @NDRRMA_Nepal
    Jun 25
    अत्याधिक गर्मी र तातो हावा चलेको बेला घरबाहिर सकेसम्म ननिस्कौं... @moha_nepal #disaster #DisasterPreparedness #heatwave #hotday
    00:00
    513
  • user avatar
    NDRRMA
    @NDRRMA_Nepal
    Jun 24
    ***जिल्ला प्रशासन कार्यालय दार्चुलाको सार्वजनिक सूचना***
    1.5K
  • user avatar
    NDRRMA
    @NDRRMA_Nepal
    Jun 24
    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठकले पूर्वतयारीका कामहरु सक्न सम्बद्ध निकायहरुलाई अनुरोध गरेको छ । पुरा समाचारका लागि लिङ्कः ndrrma.gov.np/np/news/223
    456
  • user avatar
    NDRRMA
    @NDRRMA_Nepal
    Jun 24
    सर्प मन पनि पराउने तर सर्पसँग डर पनि मान्ने गायिका रचना रिमालको सुझाव हामीलाई पनि काम लाग्छ हैं... @moha_nepal @NEOCOfficial #disaster #DisasterPreparedness #snake #snakebite #snakebiteawareness
    00:00
    622
  • user avatar
    NDRRMA
    @NDRRMA_Nepal
    Jun 24
    १० असार, २०८३ #SitRep 2192 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । ndrrma.gov.np/np/daily-bulle… विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA
    465

New to X?

Sign up now to get your own personalized timeline!

Create account

By signing up, you agree to the Terms of Service and Privacy Policy, including Cookie Use.

Terms·Privacy·Cookies·Accessibility·Ads Info·© 2026 X Corp.
Don't miss what's happening
People on X are the first to know.
Log inSign up