१. कुनै एक दुई जनाले भनेको मान्नुपर्छ भन्ने के छ? कि चोरहरुको लोकतन्त्रमा यस्तै हुन्छ?
२. डर लागेछ ।
३. म राजावादि होइन तर पनि बिदेशी र तिनका ४/५ जना दलालले निर्माण गरेको जनविरोधि संविधान च्यात्नु पर्छ भन्ने मान्यता राख्छु ।
४. प्रदेश सरकार भन्ने चोरहरुलाई चौतारो हैन र ?