BBC News, नेपाली - होमपेज
मुख्य समाचार
नेपालीहरूमा सानै उमेरदेखि भेप र शीशा सेवन गर्ने हानिकारक प्रवृत्ति बढ्दो
चौध वर्षको अन्तरालपश्चात् स्कूले किशोरकिशोरीमाझ गरिएको सर्वेक्षणले औँल्याएका जोखिम कस्ता छन्?
दिल्लीमा कक्रोच जनता पार्टीको विरोध प्रदर्शन सकियो, अभिजित दीपकेले के भने?
यो अभियानलाई भारतका चर्चित र वरिष्ठ कानुनविद् प्रशान्त भूषणले जेन जी आन्दोलनको संज्ञा दिएका छन्।
धवलशमशेर राणा र दुर्गा प्रसाईबाट 'राजसंस्थावादी रास्वपाको अनावरण' कति सम्भव
काठमाण्डूको तीनकुनेमा भएको घटनामा तत्कालीन सरकारबाट अभियुक्त बनाइएका धवलशमशेर राणा र दुर्गा प्रसाईले बनाउने नयाँ पार्टी ‘राजसंस्थावादी रास्वपा’को अवतारमा उदाउला?
अमेरिका र इरानद्वारा खाडीमा ताजा हमला
अमेरिकी सेनाले इरानी ड्रोन र रेडार स्थलमा आक्रमण गरेको बताएको छ। जबाफमा कुवेत र बाहरेनमा रहेका अमेरिकी अड्डालाई निशाना बनाएको तेहरानले जनाएको छ।
पूर्वाधारका काम अड्किने र सुस्त हुने अवस्था अन्त्य गर्न सरकारले सोचेका उपाय
ठूला परियोजनामा हुने ढिलाइ अन्त्य गर्ने र त्यसका लागि कारकका रूपमा देखापर्ने विवादहरू छिटै सुल्झाउने गरी एउटा 'सहजीकरण ऐन' एवं 'पूर्वाधार न्यायाधिकरण'का लागि काम भइरहेको अधिकारीहरूले बताएका छन्।
असहज छिमेकी: विश्वकप आयोजक तीन देशले के आपसी मतभेदलाई एक महिना थाँती राख्न सक्छन्?
अमेरिका, क्यानडा र मेक्सिको पछिल्लो समयमा तनावपूर्ण सम्बन्ध झेलिरहेका छन्। अनि तनावकै माझ यी तीन उत्तर अमेरिकी देशले संयुक्त रूपमा विश्वकपको आयोजना गर्दैछन्।
भिडिओ, 'बाँचिएला भन्ने लागेको थिएन': छ दिनसम्म सगरमाथा क्षेत्रमा हराएर फेला परेका दावा शेर्पासँग कुराकानी, समयावधि 2,12
सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका पथप्रदर्शक दावा शेर्पाले आफूले बाँच्ने आशा पूरै गुमाइसकेको भए पनि हिउँ र आफूसँग भएको चक्लेट खाएर बाँचेको बताएका छन्।
अनि यो पनि
भिडिओ, 'यो चमत्कार नै हो': सगरमाथामा हराएको ६ दिनपछि फेला परे दावा शेर्पा, समयावधि 0,41
सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका पथप्रदर्शक दावा शेर्पालाई उद्धार गरी उपचारका लागि काठमाण्डू ल्याइएको छ।
सुपर एल निन्यो : किन भइरहेको छ कम वर्षा हुने आकलन? नेपालमा के होला?
प्रशान्त महासागरमा हुने विशिष्ट मौसमी गतिविधि जसले नेपालमा पनि वर्षा कम हुने प्रक्षेपण गरिँदै छ।
'ट्रम्पलाई युद्ध समाप्त गर्नुपर्ने आवश्यकता छ तर इरान पछाडि हटिरहेको छैन'
सर्वेक्षण र खाडी देशका साझेदारहरूका दबावमाझ ह्वाइट हाउसले नयाँ सम्झौतामा जोड दिइरहेको छ तर इरानले केही सहुलियत खोजिरहेको छ।
संसद्मा घम्साघम्सी निम्त्याउने गरी नयाँ नियमावलीमा के प्रावधान राखिएको छ
विपक्षी दलहरूले चर्को विरोध गर्दा रास्वपाको स्पष्ट बहुमत भएको प्रतिनिधिसभाबाट नयाँ नियमावली पारित भएको छ। त्यस क्रममा संसद्मा नाटकीय दृश्यहरू पनि देखिएको थियो।
सुनको भन्सार दोबर हुँदा सीमा क्षेत्रका बजार गुम्न सक्ने चिन्ता किन
नेपालमा सुनको माग दुई तिहाइसम्म कम भइसकेको चिन्ताका माझ अब नयाँ भन्सार दरको परिणाम कस्तो रहला?
थप समाचार
विज्ञान तथा प्रविधि
विश्वभरिको उड्डयन उद्योगलाई दुःख दिइरहेको अदृश्य 'जीपीएस युद्ध'
तथ्याङ्कहरूका अनुसार पछिल्लो समय 'जीपीएस स्पूफिङ'का घटना बढेका छन्।
दैनिक ५ मिनेट व्यायामले दीर्घायुमा सघाउँछ
हामीले गर्ने व्यायामले हाम्रो शरीरलाई मात्रै जोगाउँदैन, हाम्रो मस्तिष्क, स्मरण र सामान्य भलाइमा पनि राम्रो गर्ने कुरा हामीले हालै कुरा गरेका अनुसन्धाताहरूले सुनाएका छन्।
भिडिओ, चन्द्रमामा मानिस बस्न मिल्ने स्थायी शिविर बनाउने नासाको योजना, समयावधि 1,03
एप्रिल महिनामा आर्टमिस २ मिशन सफल भएपछि नासाले चन्द्रमामा स्थायी शिविर बनाउने घोषणा गरेको हो।
भिडिओ, महिलाहरू पुरुषभन्दा किन बढी बाँच्छन्, समयावधि 1,28
वैज्ञानिकहरूका अनुसार मानवजातिमा मात्र नभई अन्य स्तनपायी जीवमा पनि पोथीहरू बढी बाँच्ने गरेका छन्। त्यसको कारण के हो?
ब्रह्माण्डको विशाल नक्साले रहस्यमय 'डार्क एनर्जी' बारे गरेका नयाँ सङ्केतहरू
एघार अर्ब प्रकाशवर्षको दूरीसम्म फैलिएको एउटा नक्साले सर्वाधिक सङ्ख्यामा आकाशगङ्गाहरू देखाएको छ।














































