Radio Audio

106.3 FM

रेडियो सुन्नुहोस्, तपाईंको मनपर्ने स्टेशनहरू छान्नुहोस् र तिनीहरूलाई यहाँ फेला पार्नुहोस्। गृहपृष्ठ मा शुरू गर्नुहोस्!

aakash gandhi - frozen in loveप्रत्यक्ष

    प्रोफाइल

    सन् २००७ मा स्धापित रेडियो अडियोले हाँस्यव्यङ्गलाई मुख्य कन्द्रबिन्दु बनाएको छ । यस स्टेशनका प्रस्ताेताहरूले विभिन्न हाँस्यव्यङ्गत्मक र मनोरञ्जनात्मक कार्यक्रमहरू तथा लोकप्रिय गीत संगीतहरू श्रोताहरूको माझ प्रस्तुत गर्ने गर्दछन् ।

    स्लाेगन

    यस मै छ मज्जा

    मुख्य कार्यक्रमहरू

    • सुपर फास्ट
    • झटारो
    • चम्पा चमेली
    • मुड फ्रेस
    • जोक तन्त्र
    • खुल्डुली डट कम
    • धनियाँकी दुनिया

    मुख्य डिजेहरू

    • दिपाश्री निरौला
    • गोपीकृष्ण चापागाइँ
    • जीतु नेपाल
    • जुनु पुरी
    • कुमार श्रेष्ठ
    • राधिका कँडेल

    सम्पर्क

    पि. ओ. बक्स 14469, ओमकार विल्डिङ्ग माथिल्लो तल्ला, नयाँ बानेश्वर, काठमाण्डाै, नेपाल