Videos by Nirmala Mani Adhikary
this video is about the book Sanchar Siddhantikaran (communication theorization)
Books by Nirmala Mani Adhikary
Sancharyoga Media, 2019
Sanchar Siddhantikaran (in Nepali: सञ्चार सिद्धान्तीकरण) is a book on communication theorization.... more Sanchar Siddhantikaran (in Nepali: सञ्चार सिद्धान्तीकरण) is a book on communication theorization. It consists of four chapters in the main text followed by appendices. The first chapter presents an overview on theory, theorization and the construct. The second chapter presents an academic discussion on theorization of communication. The third chapter is focused communication theorization in the Asian context. The fourth chapter presents an overview of two communication models: the Sadharanikaran Model of Communication and Adhikary's Bhatta-Mimamsa Model of Communication.
वेद र वैदिक हिन्दू धारा, 2016
वेद र वैदिक हिन्दू धारा
Prashanti Pustak Bhandar, 2006
मीमांसा दर्शन निर्देशन पुस्तक वि.सं. २०६२ (सन् २००६) मा प्रकाशित भएको हो । वैदिक परम्पराका छवटा म... more मीमांसा दर्शन निर्देशन पुस्तक वि.सं. २०६२ (सन् २००६) मा प्रकाशित भएको हो । वैदिक परम्पराका छवटा मुख्य दर्शनहरूमध्येको एउटा विशिष्ट दर्शन हो मीमांसा दर्शन । यो पुस्तकमा मीमांसा दर्शनको सामान्य परिचय दिनुका साथै मीमांसा दर्शनका दृष्टिकोणबाट धर्म, वेद, यज्ञ, स्वर्ग, दैवीशक्ति, कर्म, मुक्ति आदि बारे लेखिएका कूल सातवटा अध्याय (प्रकरण) छन् । यो प्रारम्भिक पुस्तक मात्रै भएकाले जिज्ञासु पाठकले यसपछि "महान् दार्शनिक कुमारिल भट्ट र भाट्ट–मीमांसा–दर्शनको संक्षिप्त परिचय" पुस्तक पढ्नुहुन अनुरोध छ ।
[अधिकारी, निर्मलमणि । वि.सं. २०७१ । महान् दार्शनिक कुमारिल भट्ट र भाट्ट–मीमांसा–दर्शनको संक्षिप्त परिचय । काठमाडौं : शिवप्रसाद गौतम, शान्तिदेवी गौतम र सुशील गौतम ।]
Udghoshankala- The art of anchoring, 2007
उदघोषणकला The Art of Anchoring पुस्तकको पहिलो संस्करण २०६१ वि.सं.मा प्रकाशित भएको थियो भने दोस्रो... more उदघोषणकला The Art of Anchoring पुस्तकको पहिलो संस्करण २०६१ वि.सं.मा प्रकाशित भएको थियो भने दोस्रो संस्करण २०६४ मा प्रकाशित भएको थियो । आफ्नो समयको सर्वाधिक् लोकप्रिय यो पुस्तकको पिडिएफ संस्करण निःशुल्क डाउनलोडका लागि उपलब्ध गराइएको छ ।
आमसञ्चार र पत्रकारिता : सञ्चार, मिडिया र पत्रकारिताको समष्टि अध्ययन , 2009
This is the 5th edition of a classic Nepali book on communication, media and journalism.
Prashanti Pustak Bhandar, 2007
सञ्चार शोध र मिडिया पर्यवेक्षण (Communication research and media observation) पुस्तक २०६३ सालमा प... more सञ्चार शोध र मिडिया पर्यवेक्षण (Communication research and media observation) पुस्तक २०६३ सालमा प्रकाशित भएको थियो । यो पुस्तकमा चारवटा खण्डहरू रहेका छन् । पहिलो खण्डमा चारवटा, दोस्रो खण्डमा दुईवटा, तेस्रो खण्डमा नौवटा र चौथो खण्डमा दुईवटा सामग्रीहरू छन् । यो पुस्तकमा कन्टेन्ट् एनलाइसिस (Content analysis), केस स्टडी (Case study), मिडिया प्रोफाइल (Media profile), मिडिया मनिटरिङ (Media monitoring), अनुसन्धान लेख (Research article), मिडिया विश्लेषण (Media analysis), विचार आलेख (Opinion article), टिप्पणी (Comments) आदि सङ्कलित छन् ।
Media reader, 2013
This book chapter is about the evolution of media education and communication discipline.
Sanchar shodha ra media paryavekshan, 2007
studying communication from Hindu perspective
Sanchar shodha ra media paryavekshan, 2007
Non-verbal communication in Hindu concept (in Nepali: Hindu awadharanama gairashabdik sanchar)
Media Educators' Association of Nepal, 2011
Sanchar Mimamsa (सञ्चार मीमांसा) is a book authored by Dr. Nirmala Mani Adhikary, and published b... more Sanchar Mimamsa (सञ्चार मीमांसा) is a book authored by Dr. Nirmala Mani Adhikary, and published by Media Educators’ Association of Nepal, Kathmandu, in 2011 (that is, 2068 B.S.). It describes communication theory in general, and the Sadharanikaran Model of Communication in particular, through poetry in Nepali. Besides, it consists of some additional reading materials on the Sadharanikaran Model of Communication in Nepali and English.
UNESCO, Kathmandu and MAG, Kathmandu, 2014
आधारभूत पत्रकारिता तालिम पुस्तिका- a training manual on basic journalism
नेपाली भाषा–संस्कृति परिषद्, विराटनगर , 1999
नेपालमा पहिचानको राजनीतिको अत्यन्तै जल्दोबल्दो मुद्दालाई यो पुस्तकले सम्बोधन गर्दछ । पहिचानको राज... more नेपालमा पहिचानको राजनीतिको अत्यन्तै जल्दोबल्दो मुद्दालाई यो पुस्तकले सम्बोधन गर्दछ । पहिचानको राजनीतिको आधार नै बहिष्करण हुने भएकाले नेपालमा पनि त्यस्तो प्रवृत्ति देखिनु बुझ्न सकिने कुरा हो । आर्य र अनार्य, आर्य र मङ्गोल, हिन्दू र अहिन्दू भनेर कित्ताकाट गर्ने समस्या नेपालमा बढ्नु पहिचानवादी राजनीतिको असरको उदाहरण हो । यस्तोसम्म अवाञ्छित अवस्था आयोकि पहिचानवादी राजनीतिको निशानामा नेपालीजातिको साझा चाड दशैँ पनि पर्यो । सोही पृष्ठभूमिमा नेपालको जातीय, साम्प्रदायिक तथा सांस्कृतिक सवालहरूलाई समाधान गर्ने कार्यमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले “चुच्चे-नेप्टेको सवाल र दशैँ बहिष्कार” पुस्तक लेखिएको थियो । सुरुमा २०५३ सालमा लामो लेख अखबारहरूमा प्रकाशित भएकोमा पाठकहरूको धेरै अनुरोध आएपछि २०५६ सालमा यो पुस्तक प्रकाशनमा ल्याइएको थियो । यो पुस्तकको प्रकाशक नेपाली भाषा–संस्कृति परिषद्, विराटनगर हो ।
सहृदयता समाज नेपाल, भक्तपुर, 2019
This book is about the Sahridayata philosophy.
सहृदयता समाज नेपाल, भक्तपुर, 2020
This book is about a political theory called Rajyarashtra theory (that is, State Nation theory) t... more This book is about a political theory called Rajyarashtra theory (that is, State Nation theory) that draws on Vedic Hinduism, Buddhism, Jainism, and also takes insights from Kirat and Bon traditions. This is the third edition. The first edition was published in 2016, and the second edition was published in 2017.
जरो किलो प्रतिष्ठान नेपाल, काठमाडौँ, 2018
नेपालको पुनर्जागरणको अर्थ र आधार पुस्तकले नेपालको इतिहास र वर्तमानको पुनः व्याख्या गर्दै नयाँ अर्... more नेपालको पुनर्जागरणको अर्थ र आधार पुस्तकले नेपालको इतिहास र वर्तमानको पुनः व्याख्या गर्दै नयाँ अर्थापन प्रस्तुत गरेको छ । नेपाललाई नेपालकै मौलिक दृष्टिकोणबाट विश्लेषण गरी नेपाली राष्ट्रियताको अद्यावधिक्, बृहद्, समावेशी, समन्वयकारी एवं सहृदयतापूर्ण स्वरूप यो पुस्तकले प्रस्तुत गरेको छ । नेपालको नागरिक हुनु, नेपाली पहिचान हुनुको गौरवलाई थप उजागर गर्दै पुनःजागरणको सचेतना प्रवर्धन पनि यो पुस्तकले गरेको छ । डा. निर्मलमणि अधिकारीका प्रवचनलाई पुस्तकाकार प्रकाशन बनाइएको हो ।

नेपाली भाषा–संस्कृति परिषद्, विराटनगर, 2000
आस्थाको शान्ति–युद्ध पुस्तक २०५७ सालमा नेपाली भाषा–संस्कृति परिषद्, विराटनगरले प्रकाशन गरेको थियो... more आस्थाको शान्ति–युद्ध पुस्तक २०५७ सालमा नेपाली भाषा–संस्कृति परिषद्, विराटनगरले प्रकाशन गरेको थियो । आस्थाको शान्ति–युद्ध पुस्तकलाई नेपालको इतिहासको त्यो कालखण्डमा चलेको वैचारिक द्वन्द्वको सन्दर्भमा पढ्नुपर्ने हुन्छ । यो पुस्तकमा तत्कालीन अवस्थामा एकजना सांस्कृतिक राष्ट्रवादी लेखक, अभियानकर्ता, सङ्गठक एवं हिन्दुत्व विचारधाराले प्रभावित युवाको मनस्थिति एवं दृष्टिकोण अभिव्यक्त भएको छ । त्यतिबेला राज्यराष्ट्र सिद्धान्तको अभिनिर्माण नभइसकेको हुनाले राष्ट्रराज्यकै दृष्टिकोणले विश्लेषण गर्नुपरेको बाध्यात्मक अवस्था थियो । समयक्रममा सहृदयता दर्शन, स्थितिगत्यात्मक प्रगतिवाद, राज्यराष्ट्र सिद्धान्त, सातत्य दृष्टिकोण, सम्मेयता, पारिस्थितिक सम्भाव्यताको नियम आदिको अभिनिर्माण एवं विकास भएको छ । फलस्वरूप अहिले हाम्रो अभिव्यक्ति एवं दृष्टिकोणमा बढी व्यापकता, समावेशी मान्यता एवं स्वक्रियात्मकता प्रखर बनेको छ । त्यसैले आस्थाको शान्ति–युद्ध पुस्तक पढ्दा त्यति बेलाको परिप्रेक्ष्य विचार गर्दै पढ्नुपर्ने हुन्छ तथा नेपाललाई सनातन धर्म सापेक्ष राष्ट्र मान्ने अद्यावधिक् दृष्टिकोण अहिलेको यथार्थ हो भन्ने मनन पनि गर्नुपर्छ । वैचारिक आग्रहको पाटो आफ्नो ठाउँमा छ भने यो पुस्तक मार्फत् गरिएका विश्लेषण र भविष्यको आँकलन २०५७ सालपछिका वर्षहरूमा साँचो साबित भएका छन् । यो पुस्तकको सान्दर्भिकता सोही कारणले बढेको हो । धेरैजनाबाट बारम्बार अनुरोध आएको हुनाले आस्थाको शान्ति-युद्ध पुस्तकको पिडिएफ संस्करण तयार पारी यसरी सार्वजनिक पठनपाठनका लागि उपलब्ध गराइएको हो ।
Nirantar Prakashan, 2009
आफ्नो समयमा निकै चर्चित बनेको “ब्राह्मणवाद विरुद्ध घृणावाद : नेपालमा जातीय, भाषिक र साम्प्रदायिक ... more आफ्नो समयमा निकै चर्चित बनेको “ब्राह्मणवाद विरुद्ध घृणावाद : नेपालमा जातीय, भाषिक र साम्प्रदायिक सवाल” (२०६५ सालमा प्रकाशित पुस्तक) को पिडिएफ पहिलोपटक तयार बनेको छ । वि.सं. २०५० देखि २०६५ सम्ममा प्रकाशित ५२ वटा सामग्री सङ्कलित यो पुस्तकको छापा संस्करण अनुपलब्ध (आउट अफ् स्टक) भएको धेरै वर्ष भइसकेको छ । धेरैजनाले यो पुस्तक पढ्ने इच्छा व्यक्त गर्नुभएको हुनाले पिडिएफ संस्करणमा उपलब्ध गराइएको छ ।
Fake News, Paid News and Media Trial, 2018
Professionalism in Journalism and Indicators to Assess It
Dharmik sahridayata sammelan smarika, 2019
This chapter is written in Nepali. It presents indigenous perspective on Nepal's history.
Uploads
Videos by Nirmala Mani Adhikary
Books by Nirmala Mani Adhikary
[अधिकारी, निर्मलमणि । वि.सं. २०७१ । महान् दार्शनिक कुमारिल भट्ट र भाट्ट–मीमांसा–दर्शनको संक्षिप्त परिचय । काठमाडौं : शिवप्रसाद गौतम, शान्तिदेवी गौतम र सुशील गौतम ।]
[अधिकारी, निर्मलमणि । वि.सं. २०७१ । महान् दार्शनिक कुमारिल भट्ट र भाट्ट–मीमांसा–दर्शनको संक्षिप्त परिचय । काठमाडौं : शिवप्रसाद गौतम, शान्तिदेवी गौतम र सुशील गौतम ।]
Adhikary, N. M. (Ed.). (2011). Gender studies to journalism students: A module. Jawalakhel, Lalitpur: Sancharika Samuha Nepal.
The module consists of two parts:
(i) Foundation of Gender Studies to Journalism Students: A Module
(ii) Incorporating Gender into the Existing Curricula: Some Outlines
Here, the second one (Incorporating Gender into the Existing Curricula: Some Outlines) has been presented.
In addition to revisiting sadharanikaran and sahridayata as the concepts and the constructs, the
paper redraws the boundary for SMAT and also delineates the SMAT procedure. It also provides
various measures for the assessment of 'sahridayata' between the text and the audience.
Moreover, it considers possible variations of the assessment (sahridayata parikshan).
(1) Envisaged and initiated interdisciplinary research of Mimamsa philosophy and communication discipline;
(2) Explored and interpreted the insights contained in Mimamsa philosophy which are relevant to modern discipline of knowledge;
(3) Theorized communication from the perspective of the Bhatta School of Mimamsa philosophy; and
(4) Constructed the Bhatta-Mimamsa Model of Communication.