Center of Concern for Disable Children Education ashram building

हरेक बालबालिकाले सिक्न पाउनुपर्छ

हामी अपाङ्गता भएका र टुहुरा बालबालिकाहरुलाई अर्जुनधारा, झापाको आश्रममा खाना, बसोबास, लत्ताकपडा, शिक्षा र औषधि उपचार निःशुल्क उपलब्ध गराउँछौँ।