बालबालिकाको दैनिक हेरचाह
शारीरिक अशक्त तथा अभिभावकविहीन (अनाथ) बालबालिकाहरूका लागि सेवा सञ्चालन गर्न। तपाईंको सहयोगले आश्रममा बस्ने १५ जना बालबालिकाको खाना, बसोबास, लत्ताकपडा, पढाइ र औषधि उपचार चल्छ।

हामी अपाङ्गता भएका र टुहुरा बालबालिकाहरुलाई अर्जुनधारा, झापाको आश्रममा खाना, बसोबास, लत्ताकपडा, शिक्षा र औषधि उपचार निःशुल्क उपलब्ध गराउँछौँ।